बेलायती आम चुनाव : लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर प्रधानमन्त्री बन्दै


बीबीसीले लेबर पार्टीले ४०५ सिट जित्ने प्रक्षेपण गरेको छ । त्यस्तै कन्जरभेटिभ पार्टीले १५४ र लिबरल डेमोक्रेटिक पार्टीलाई ५६ सिट प्राप्त हुने अनुमान गरिएको छ । मत सर्वेक्षणहरूले २०१० देखि सत्ता सम्हालिरहेको कन्जरभेटिभ दलले नराम्रो पराजय भोग्ने देखाएका थिए । मतदाताहरूले १४ वर्षमा पहिलो पटक लेबर पार्टीलाई सत्तामा फर्काउने अपेक्षा गरिएको थियो। सोही अपेक्षाअनुसारको चुनावी परिणाम देखिएको छ ।
Login to read full story