म्याग्दी, २१ असारः बेनीस्थित डिभिजन वन कार्यालय परिसरमा मसला र जडिबुटीको रुपमा प्रयोग हुने टिम्मुरको बिरुवा वितरण गरिँदै । डिभिजन वन कार्यालय म्याग्दीले टिम्मुरको खेती विस्तार गर्न २० हजार बिरुवा निःशुल्क वितरण गरेको हो । तस्बिरः सन्तोष गौतम/रासस