देउडामा रमाए महाधिवेशन प्रतिनिधि


राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, २० असारः कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेश चलिरहेको थियो । देशभरबाट आएका नेता तथा कार्यकर्ताले प्रज्ञाप्रतिष्ठान परिसर भरिएको थियो । प्रतिष्ठानको मुख्यहलमा सो पार्टीको नयाँ पदाधिकारीका चयनका लागि रस्साकस्सी चलिरहेका बेलामा बाहिर भने सुदूरपश्चिम प्रदेशको लोकभाका देउडा घन्किरहेको थियो । देउडाको भाकामा प्रतिनिधिहरु गोलबद्ध भएर नाच्न
Login to read full story