राष्ट्रिय समाचार समिति (रासस)टीकापुर (कैलाली), २१ असारः मनसुन सक्रिय भएपछि जिल्लाको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा कृत्रिम घटना अभ्यास गरिएको छ । कृत्रिम घटना अभ्याससँगै सङ्कटासन्न परिवारलाई ‘अग्रिम’ नगद सहायता वितरण गरिएको छ । कृत्रिम घटना अभ्यासमा पालिकाले तयार गरेकोे विपद् पूर्वकार्य ढाँचा र विपद् पूर्वसूचना संयन्त्रलाई आधार मानेर पूर्वतयारीका आठवटा चरणमा अभ्यास गरिएको हो
Login to read full story