आहाराको खोजीमा लोभीपापी गरुड


कञ्चनपुर, २१ असारःकञ्चनपुरको बेलौरी नगरपालिका–७ मैनाहास्थित सिमसार क्षेत्रमा आहारा खोज्दै गरेको लोभीपापी गरुड । रैथाने प्रजातीको गरुड चराको अवैध रुपमा चोरी शिकार गरिने हुँदा असुरक्षित रहेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस